चरित्र हत्या आरोपमा पक्राउ परिन् रश्मिला धामी

काठमाडौँ । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्युरो स्रोतले जानकारी दिएको छ । आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि … Continue reading चरित्र हत्या आरोपमा पक्राउ परिन् रश्मिला धामी